चीन – भारतीय चलचित्र ‘दंगल’ ले चीनमा प्रदर्शनको एघार दिनमा ६ करोड ५० लाख अमेरिकी डलर कमाएर अहिलेसम्मकै सफल फिल्म भएको बताइएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
‘दंगल’ चीनमा प्रदर्शन भएको भारतीय चलचित्रमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने किर्तिमानि राखेको छ । उक्त फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो । चीनको सेतेमास्थित समालोचना गर्ने चिनियाँ वेबसाइट ‘डौबान’ले दंगललाई १० नम्बरमा ९.२ नम्बर दिएको छ ।
भारतीय अभिनेता अमिर खानले खेलेको फिल्म ‘थ्री इडिएट्स’ ले यसअघि नै चीनमा पाएको सफलताका कारणपनि ‘दंगल’ चलचित्रले चीनमा सफलता हासिल गरेको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चीन र भारतबीच चलचित्र उद्योगको प्रगति एवम् प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा सहमति भैसकेको छ । उनीहरुले चलचित्रमा सहनिर्माण, आपसी आयात र लगानीमा सहकार्य गर्ने सहमति जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ०३, २०७४
प्रकाशित समय: ९:५६:०१