Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सल्यान  – सल्यानको शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ । शारदा नगरपालिका–४ को मतगणना पारदर्शी नभएको भन्दै एमाले माओवादी र राप्रपाले विरोध गरेपछि मतगणना स्थगित भएको हो ।

मतगणना र अभिलेखिकरणमा ४० मतको अन्तर भएको भन्दै उनीहरुले फेरि मतगणना गर्नु पर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया