Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

जुम्ला – जुम्लाको कनका सुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका भएका छन् । नेपाली कांग्रेसका नरवीर रावत माओवादी केन्द्रका राजजंग हमाललाई पछि पार्दै अध्यक्षमा विजयी हुनुभएको हो ।

जुम्लाको कनका सुन्दरी गाउँपालिका

अध्यक्ष

विजयीः नरवीर रावत (कांग्रेस): २११३
निकटतम प्रतिद्वन्द्वीः राजजंग हमाल (माओवादी): १८४४

उपाध्यक्ष

विजयीः उर्मिला खड्का भण्डारी (कांग्रेस): १९४१
निकटतम प्रतिद्वन्द्वीः निम्सरा रावत (माओवादी): १४३१

तपाईको प्रतिक्रिया