Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका चार महानगर पालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौं, ललिपुर, भरतपुर र पोखरा लेखनाथ नगरपालिकामा मतगणना भइरहेको हो ।

काठमाडौं महानगरपालिका (मेयर)

  • एमाले–विद्यासुन्दर शाक्यः १०३३
  • कांग्रेस–राजुराज जोशीः ८४०
  • विवेकशील नेपाली–रञ्जु न्यौपानेः ५०१
  • साझा पार्टी–किशोर थापाः ३८५

ललिपुर महानगरपालिका (मेयर)

  • कांग्रेस–चिरीबाबु महर्जनः ६०८४
  • एमाले–हरिकृष्ण व्यञ्जनकारः ५७६९
  • माओवादी–दिनेश महर्जनः १३५२

भरतपुर महानगरपालिका (मेयर)

  • एमाले–देवी ज्ञावालीः २२५७
  • माओवादी–कांग्रेस–रेणु दाहालः १५७७

पोखरा लेखनाथ महानगरपालिका (मेयर)

  • एमाले–राप्रपाः मानबहादुर जिसी–४८५१
  • कांग्रेस–माओवादीः रामजी कुँवर–४५८९
तपाईको प्रतिक्रिया