Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – सम्भावित झडपको त्रासले स्थानीय प्रशासनले मंगलबार बेलुकी ७ देखि भोलि बिहान ५ बजेसम्मका लागि दैलेखको नारायणनगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
हिजो साँझ कांग्रेस एमालेबीच झडप भएपछि नगरपालिका अशान्त बनेको थियो ।

वडा नम्बर एकका कांग्रेस उम्मेदवार बलराम श्रेष्ठको घरमा एमाले उम्मेदवारले ढुंगामुढा गरेपछि प्रशासनले शान्ती सुरक्षा कायम गर्न नसघाएको आरोप कांग्रेसको छ ।

कांग्रेस र एमालेबीचको विवाद बढ्दै जाँदा सम्भावित झडप रोक्न जिल्ला प्रशासनको निषेधाज्ञा जारी गरेको हो ।

तपाईको प्रतिक्रिया