Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – मध्यपुरथिमि नगरपालिका वडा नं। १ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्का सहितको प्यानल विजयी भएको छ । खड्काले १ हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अष्टकुमार कवेँले १ हजार १२४ मत ल्याउनु भएको थियो ।

त्यसैगरि नेपाली काँग्रेसका उम्मेदवारहरु महिला सदस्यमा विजयीलक्ष्मी द्धारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सुर्यमान मुस्याङ्ग विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया