Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले अग्रता लिनु भएको छ । उहाँले ४९२६ मत पाउनु भएको हो । यस्तै नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ४७४४ मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया