Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित हुनु भएको छ । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

उहाँले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पार्नु भएको हो ।  उहाँ यस पटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबैभन्दा वयोवृद्ध उम्मेदवार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया