Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं –  स्थानीय तह निर्वाचनको घोषित परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म आएका परिणामअनुसार नेपाली कांग्रेसले ८ स्थानीय तहको प्रमुखमा जित हात पारेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि ७ स्थानीय तहको प्रमुखमा जित हात पार्दा नेकपा एमालेले ७ ठाउँको प्रमुखमा जित हात पारेको छ । एमालेले सोमबार एक मेयर पदमा पनि विजय प्राप्त गरेको छ ।

एक प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

हेर्नुहोस विवरण

कांग्रेसबाट विजयी

मनाङ-नारफु गाँउपालिका- मिङ्मा छिरिङ लामा
मुस्ताङ- लोमान्थाङ गाउँपालिका-सुवर्णकुमार विष्ट
बाग्लुङ- तमानखोला गाउँपालिका- जोकलाल बुढा
मनाङ- नोसाङ गाउँपालिका- चन्द्रबहादुर घले
जाजरकोट- कुशे गााउपालिका-हरिशचन्द्र बस्नेत
नवलपरासी- बुङ्दीकाली गाँउपालिका- दुर्गाबहादुर राना
जाजरकोट- कुशे गाउँपालिका- हरिशचन्द्र बस्नेत
मुस्ताङ- थासाङ गाउँपालिका- बुद्धीप्रसाद शेरचन

एमालेबाट विजयी

डोल्पा- शे फोक्सुण्डो गाँउपालिका- तसी तुण्डुप गुरुङ
मनाङ- चामे गाँउपालिका- लोकेन्द्र घले
मनाङ- नेस्याङ गाँउपालिका- कान्छा घले
डोल्पा- काइके गाउँपालिका- अंगद राना
मुस्ताङ- घरपजोङ गाउँपालिका- असबहादुर थापा
स्याङ्जा- फेदीखोला गाउँपालिका- घनश्याम सुवेदी
डोल्पा- ठूलोभीरे नगरपालिका- गणेशबहादुर शाही

माओवादी केन्द्रबाट विजयी

जुम्ला- गोठिचौर गाउँपालिका- हरिबहादुर भण्डारी
डोल्पा- जगदुल्ला गाउँपालिका- नरसिंह रोकाया
हुम्ला- ताजाकोट गाउँपालिका- बागदल मल्ल
डोल्पा- मुड्केचुला गाउँपालिका- दत्तबहादुर शाही
कालीकोट- सान्नी त्रिवेणी गाँउपालिका- डम्बर शाही
जुम्ला- हिमा गाँउपालिकमा- राजबहादुर शाही
जाजरकोट शिवालय गाँउपालिका लाल बहादुर थापा

 

तपाईको प्रतिक्रिया