Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

नुवाकोट  – नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । तादी गाउँपालिकको वडा नम्बर १ को मतगणना भइरहेको छ ।

अहिलेसम्म ८ सय २३ मत गनेकोमा नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार नारायणप्रसाद पाण्डेले ३ सय ४८, नेकपा एमालेका अध्यक्षका उम्मेद्वार केपी लामिछानेले २ सय ८५ र नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार मानसिंह तामाङ १ सय ५४ मत ल्याएका छन् ।

यस्तै विदुर नगरपालिकाको वडा नम्बर १ को मतगणना भइरहेको छ । २ सय ८७ मत गनेकोमा नेकपा एमालेका मेयरका उम्मेद्वार सन्जु पण्डितले १ सय ५०, नेपाली कांग्रेसका मेयरका धु्रव अधिकारीले १०७ मत ल्याउनु भएको छ । नेकपा माअ‍ोवादी केन्द्रमा मेयरका उम्मेद्वार लिलानाथ न्यौपानेले १४ मत ल्याउनु भएको  छ ।

तपाईको प्रतिक्रिया