Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

मकवानपुर  – मकवानपुरको थाहा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । थाहा नगरपालिकाको मेयरमा एमालेका उम्मेद्वार विष्णु ढकालले १९२ तथा उपमेयर उम्मेद्वार कल्पना बलामीले १८७ मत पाउनु भएको छ ।

यस्तै मेयरमा कांग्रेस र माओवादीका संयुक्त उम्मेद्वार माओवादीका लवशेर बिष्टले १८० तथा उपमेयरमा कांग्रेसका खड्का गोपालीले १५९ मत पाउनुभएको छ । वडा नम्बर ५ को अध्यक्षमा एमालेका उम्मेद्वारले १९४ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया