Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

रसुवा  – रसुवा उत्तरगया गाउँपालिकामा ६ सय मत गणना हुँदा नेपाली कांग्रेस अगाडि देखिएको छ ।

नेपाली कांग्रेसका उपेन्द्र लम्सालको १४८, नेकपा एमालेका अशोक घिमिरेको १६२, नयाँ शक्तिका इन्द्रप्रसाद सापकोटाको १६४ र नेकपा माओवादीका मेघनाथ घिमिरेको ५४ मत आएको छ । वडामा भने नयाँ शक्ति अगाडि देखिएको छ ।

तपाईको प्रतिक्रिया