Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – ललितपुर महानगरपालिकाको मतगणना चलिरहेको छ । अहिलेसम्म मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले २१८ मत पाएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १८४ मत पाउनुभएको छ । माओवादीका दिनेश महर्जन दिपेशले ८३ र साझा पार्टी समर्थित रमेश मर्हजनले ४५ मत पाउनुभएको छ ।

उपमेयरमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी उम्मेदवार गीता बस्र्यालले २०३ मत पाउँदा माओवादीकी हरिना शाक्यले ११६ र राप्रपाका बाबुकाजी थापाले ८७ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया