Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सल्यान  – सल्यानको दार्मा  गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ  । माओवादी केन्द्रतर्फबाट अध्यक्ष उम्मेदवार  निमबहादुर केसीले २०२ मत ल्याउनु भएको छ ।

यस्तै  कांग्रेसका उम्मेदवार रामचन्द्र केसीले ९८ मत पाउनु भएको छ । यस्तै उपाध्यक्षमा माओवादीतर्फका उम्मेद्वार टीका शर्मा ओलीले २०२ र एमालेका उम्मेदवार दलबहादुर केसीले ६३ मत पाउनु भएको छ ।

कांग्रेस र एमालेको तालमेल रहेको दार्मा गाउँपालिकामा मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया