Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । राती सुरु भएको मतगणनाको पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका हुन् । झण्डै एकसय मत गणना हुँदा कांग्रेसको ५२, माओवादीको ३१ र एमालेको ११ मत आएको छ ।

यस्तै नवलपरासीको गैंडाकोट र देवचुलीमा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । गैंडाकोटमा झण्डै डेढ सय मत गणना हुँदा एमालेको ७४ र कांग्रेसको ५६ मत आएको छ ।

देवचुलीमा ५ सयभन्दा धेरै मत गणना हुँदा एमालेलाई २०६, कांग्रेसलाई १९० र माओवादीलाई १०५ मत प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया