मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

साथी हो रमेर हास्न सिकौ ।
चिच्याएर रुन त जन्मदै सिक्या छौ ।।

दुनियाको नजरमा मिलेर बस्न सिकौ ।
चक–चक गर्न त सानो छदै जान्या छौ ।।

ठुलालाइ आदर सानालाइ कदर गर्न सिकौ ।
आमालाइ दुस्ख बाबालाई पीडा दिन उहिलेनै सिक्या छौ ।।

गन्तव्यलाई पच्छ्याएर चुम्न सिकौ ।
भबिस्यलाई पछार्न उमेरमै सिक्या छौ ।।

जिन्दगिको मैदान मा जित्न सिकौ ।
हार्न त तिमिले बालापनमै सिक्या छौ ।।

हो म फेरि पनि भन्छु दुइपलको जिन्दगिमा केही गर्न सिकौ ।
मर्नु छ एकदिन सबैलाइ घमण्ड गर्न अहिले देखिनै त्याग्न सिकौ ।।।

तपाईको प्रतिक्रिया