Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – शाहरुख खानको पछिल्लो चलचित्र ‘रईस’ प्रदर्शनमा आएको ६ दिनमा करिब ६ करोड संकलन गरिसकेको छ ।
फिल्मी बजारमा राम्रो प्रशंसा पाइरहेको ‘रईस’ भन्दा पनि शाहरुखकी लेडी लभको भूमिकामा देखिएकी पाकिस्तानी माहिरा खानको रियल जीवन कहानीले सनसनी मच्चाइरहेको छ ।

माहिरा चर्चित तथा महंगो पाकिस्तानी नायिका हुन् । छोटो समयमा उच्च तारिफ पाइरहेकी माहिराको जीवन कहानीले दुनियाँलाई अच्चमित परिरहेको छ । उनी कुनै समय रेष्टुरेण्टमा वेट्रेसको पार्ट टाईम जागिरे मात्र होइन पसलमा झाडु पोछा लगाउने काम समेत गर्थिन भन्दा शुभेच्छुकहरु अच्चममा परिरहेका छन् ।

२१ डिसेम्बर, १९८४ मा पाकिस्तानको कराँचीमा जन्मिएकी उनी १७ बर्षको उमेरमा उच्च शिक्षाको लागि अमेरिका गएकी थिइन् ।अमेरिकामा पढाइको क्रममा उनले एक रेष्टुरेण्टमा वेट्रेसको पार्ट टाईम जागिर गरेकी थिइन् । त्यहाँ पढ्दा उनले एक पसलमा काम पनि गरिन । त्यो पसलमा उनले क्यासियर देखि झाडु पोछा लगाउने काम सम्म गर्थिन् ।

शाहरुखको फिल्ममा प्रशसनीय अभिनय गरेकी उनको कलाकारिता क्षेत्रमा सक्रिय हुनुपूर्व गरेका यस्ता कामले प्रशंसकहरुलाई अच्चममा पारेको छ । क्यालिफोर्नियाको यूनिभर्सिटीमा अंग्रेजी साहित्यमा भर्ना भए पनि उनी एक बर्षपछि नै कलाकार बन्न पढाई छाडेर सक्रिय भएकी थिइन् ।

उनका पिता हफीज खान दिल्लीमा जन्मिएका थिए । भारत–पाकिस्तान छुट्टिंदा पाकिस्तान सरेका थिए । अलि असकरीसँग विवाह गरेकी उनको एक सन्तान समेत छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया