Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – दक्षिण कोरियामा कार्यरत नेपाली कामदारको तलब प्रतिघण्टा ५ सय ८५रुपैयाँ (६ हजार चार सय ७० वन) पुगेको छ । कोरियाली श्रम मन्त्रालयले सन् २०१७ को जनवरीबाट लागुहुने गरि प्रतिघण्टा ३६ रुपैयाँ (४ सय वन) वृद्धि गरेको हो ।

तलब वृद्धिसँगै नेपाली कामदारले अब प्रतिमहिना न्युनतम झण्डै एक लाख २२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्पादनमुलक क्षेत्रमा कार्यरतले थप समय काम पाउने भएकाले बढि तलब पाउने छन् ।

ज्याला निर्धारण समितिको सिफारिस श्रम मन्त्रालयले अनुमोदन गरेपछि नयाँ तलब लागु भएको हो ।

तपाईको प्रतिक्रिया