Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ५२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको हप्ता समग्रमा एक हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार भने घटेको हो । अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत भएपछि सुनको भाउ घटेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया