Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – हाँडीखोला ४ झुल्याङकी माइलीमाया स्याङतान १० वर्षदेखि परिवारसँग छुट्टिएर गोठमा बसिरहेकी छन । उनको गालामा आएको घाउ फैलिँदै गएपछि क्यानसरको शंकामा गोठमा बस्न थालेकी हुन् ।

उनलाई कसैले जबरजस्त गोठमा राखेको होइन, उनी आफ्नै खुसीले बसेकी हुन् । ‘मेरो रोगले घर नै दुर्गन्धित भयो, रातको समयमा मेरो अनुहार देखेपछि घरको मान्छे नै तर्सन थाले’ उनले भनिन्, ‘विरक्त लागेर गोठमा वस्न थालेकी हूँ ।

उनलाई गोठमा बस्दा दिसापिसाब गर्न समेत समस्या हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया