Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सुनको भाउ यस वर्षकै सबैभन्दा सस्तो मूल्यमा झरेको छ । शुक्रबार सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यो बिहीबारको मूल्य भन्दा चार सय रुपैयाँले सस्तो हो ।

अमेरिकी डलर मजबुत हुनु तथा सेयरको कारोबारमा सुधार हुँदै जानु सुनको मूल्य घट्नुको मुख्य कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै शुक्रबार चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । चाँदी शक्रबार तोलोको ७ सय ९० रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया