Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – पर्यटनमन्त्री जीवनबहादुर शाहीले आफ्नो एक सय दिने कार्यकालमा उपलब्धी मूलक कार्यहरु धेरै गरेको बताउनुभएको छ । jiwanbahadur-shahi-2

आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गरेका मुख्य कार्यहरुबारे जानकारी गराईएको हो । मन्त्री शाहीका अनुसार मन्त्रालयलले संस्कृती, पर्यटन, नागरिक उड्यन र पूर्ननिर्माणका बिभिन्न कामहरु गरेको छ । मन्त्रालयका मन्त्री र सचिव बीच चालू आर्थिक बर्षको कार्य सम्झौता भएको काम, मन्त्रालयको साईटमा प्रगति विवरण भन्ने ड्यास बोर्ड महल राखी प्रगती विवरण राख्नेलाई मुख्य उपलब्धी ठानेको छ ।

यस्तै नेपाल बायु सेवा निगमले भदौं २ गतेबाट दुवाई साताको ३ वटा आरम्भ गरेको, बौद्धनाथ पुर्ननिर्माण र प्याङगाउँ पार्टी संरक्षण कार्य सम्पन्न गरेको र बंगुमती स्थित मनकामना मन्दिरको भुइतल्लाको कार्य सम्पन्न लगायतका कार्यहरु भएको मन्त्री शाहीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया