Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । मंसिर लागेयता निरन्तर गिरावट देखिएको सुनको मूल्य आज तोलाको ५३ हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।

मंसिरको महिनामा सुनको मूल्यमा आएको गिरावटले उपभोक्तालाई राहत भएको छ । विगत केही दिनदेखि ५४ हजारमा ओर्लिर्एर बसेको सुन आज २ सय रुपैयाँ सस्तो भएको हो । यो मूल्य ९ महिनायताकै सस्तो हो ।

चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँमा शुक्रबारदेखि नै स्थिर छ ।

तपाईको प्रतिक्रिया