Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पर्सा – छिमेक लघुबित्त बिकास बैंक शाखा कार्यलय पर्साले १५ औ वार्षिकोत्सवको अबसरमा शाखा कार्यलय पर्साले विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाजा वितरण गरेको छ । chhimeki-bank

बैंकले वार्षिकोत्सवको अवसरमा पुर्वि चितवनको निम्न माध्यमिक बिधालय बस्यौलीमा अध्यनरत नर्सरी र केजीका विद्यायार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै खाजा बितरण गरेको हो ।

बैंकका बिभागिय प्रमुख हरि राज लोहनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बैंक कि सदस्य काली देबि थरुनीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया