Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सुनको भाउ बिहीबार तोलामा ८ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि बिहीबार १५ रुपैयाँले घटेर तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेकाले नेपालमा पनि प्रभाव परेको महासंघले जनाएको छ । डलर बलियो बन्दै गएकाले सुनचाँदीको भाउ घटेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया