Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

anil-shaha

काठमाडौं – वाणिज्य बैैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्विरोध निर्वाचित हुनु भएको छ ।
मेगा बैंकका सीइओ समेत रहनु भएका शाह यसअघि संघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अध्यक्ष पदका लागि शाहको मात्रै उम्मेद्धारी परेको थियो । संघको साधारणसभा भने बुधबार हुँदैछ । त्यसैगरी उपाध्यक्षमा एनबी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना निर्वाचित हुनु भएको छ । अध्यक्ष र उपाध्यक्ष दुबैको कार्यकाल २ वर्षको हुने छ ।

तपाईको प्रतिक्रिया