Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सुनको भाउ बुधबार एकै दिन १३ सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५८ हजार २ सय रुपैयाँ पुगेको छ । मंगलबार तोलाको ५६ हजार ९ सय रुपैयाँ थियो ।

अमेरिकामा भइरहेको राष्ट्रपति चुनावको मतगणनामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टन भन्दा अगाडि रहेकाले सुन बजारमा त्यसको प्रभाव परेको हो ।

ट्रम्पले राष्ट्रपतिको चुनाव जिते सुनको भाउ अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

ट्रम्पको अर्थ नीति कठोर भएकाले चुनाव जित्ने अनुमान गरिएको हो । यस्तै बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढको छ । चाँदी बुधबार तोलाको ८ सय ४५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया