- समुद्रपारि डट कमबुट्यानभित्र अजयमेरुकोटडडेल्धुरा जिल्लाको अजयमेरु गाविसस्थित अजयमेरुकोटको संरक्षण तथा संबद्धँन हुन नसक्दा विसं ११९१ मा निर्मित ऐतिहासिक दरबारको हाल भग्नावशेष पनि ससाना बुट्यान तथा झाडीले छोपिरहेको र जीर्ण भइसकेका देवल । प्रकाशित मिति: आइतबार, आश्विन ०९, २०७३प्रकाशित समय: १७:५३:४१