Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । ज्ञानेन्द्र मल्ल र अनिल मण्डलले ओपनिङ ब्याटिङ गरिरहेका छन् ।

नेदरल्याण्ड्ससँगको खेलका लागि उसकै मैदान पुगेको नेपाली टोलीका लागि नेदरल्याण्ड्सको टिम र मैदान दुवै चुनौतीको रुपमा छन् । गएको बिहीबार भएको अभ्यास खेलमा नेपाली टोली नेदरल्याण्ड्स ‘ए’ सँग ८८ रनमै अलआउट हुनुले पनि शनिबारको खेल कठिन हुने देखिएको छ । घरेलु मैदान र अघिल्ला चार खेल जितेको मनोबल नेदरल्याण्ड्सको टोलीको बलियो पक्ष हो ।

प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । विजयी भएको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।

तपाईको प्रतिक्रिया