Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

विराटनगर – जिउ मास्ने–बेच्ने अभियोगमा फरार अभियुक्त २५ वर्षपछि बिहीबार पक्राउ परेका छन् । विराटनगर–१२ का सजी आलम, रजी आलम र मोहम्मद मुस्तकिमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुमाथि २०४८ सालमा जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका तीनै जनालाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गराई कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया