Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काबुल – अफगानिस्तानको राजधानीका काबुलमा शक्तिशाली विस्फोट भएको छ । विदेशीलाई लक्षित गरी विस्फोट गराइएको हो । विदेशीहरु बस्ने गरेको घरको कम्पाउन्डमा लरी बम विस्फोट गराइएको हो ।

kabul

विस्फोटमा चार जनाको संलग्नता रहेको आशंका गरिएको छ । तालिवानले घटनाको जिम्मेवारी लिएको छ । बम विस्फोट गराएलगत्तै गोलीको चलेको आवाजसमेत सुनिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालेका छन् । – (एजेन्सी)

तपाईको प्रतिक्रिया