Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – ब्यवस्थापिका संसदबाट विनियोजन विधेयक आज पारित हुने भएको छ ।

विभागीय मन्त्रीहरुले जवाफ दिइसकेपछि आज विभिन्न मन्त्रालयगत शीर्षकमा छुट्याइएको बजेटसहितको विनियोजन विधेयमा पारित हुनेछ । आज खानेपानी श्रम, शिक्षा, शहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठक दिउँसो १ बजे बोलाइएको छ ।

तपाईको प्रतिक्रिया