Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं –सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको आज पशुपति आर्यघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
मूत्र प्रणालीको क्यान्सरबाट पीडित मानन्धरको ७५ वर्षको उमेरमा शुक्रबार बिहान १०ः४५ बजे नर्भिक अस्पताल, थापाथलीमा निधन भएको थियो ।

k"j{dGqL dfgGw/k|lt >4f~hln  g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k'iksdn bfxfn ;ª3Lo ;dfhjfbL kmf]/d g]kfnsf g]tf Pjd k"j{dGqL 8f dªunl;l4 dfgGw/sf] kfly{j z/L/df >4f~hln ck{0f ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बिहान पार्टी कार्यालय तीनकुने, त्रिचन्द्र कलेज, घन्टाघर र खुल्लामञ्चमा राखिएको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेल, नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका नेता वर्षमान पुन र सांसद श्याम श्रेष्ठलगायत मधेस केन्द्रित दलका नेताहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया