Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

ढाका – बंगलादेशको राजधानी ढाकामा भएको आतंककारी आक्रमणमा २८ जनाको मृत्यु भएको छ । बंगलादेश सरकारका अनुसार मृत्यु हुनेमा २० जना सर्वसाधरण, २ जना प्रहरी अधिकारी र ६ जना चरम्पन्थी आक्रमणकारी रहेका छन् ।

aaaaaaa

बन्दुकधारी आक्रमणकारीले बंगलादेशको राजधानी ढाकाको क्याफेलाई १२ घण्टासम्म कब्जामा लिगेर मानिसहरुलाई बन्धक बनाएको थियो ।बन्धक भएकामा इटाली र जापानका पर्यटक रहेका बीबीसीले जनाएको छ । बिद्रोही संगठन इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया