Deneme Bonusu Veren Siteler
आइतबार, पौष २१, २०८१
Sunday, January 5, 2025

बझाङ – बझाङलाई केन्द्रविन्दु बनाएर पुनः भूकम्प गएको छ ।

शनिवार बिहान ६ बजेर ८ मिनेट जाँदा बझाङको मेलबिसौनी नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत बुधवार देखि बिहीबार सम्म मात्र बझाङमा २१ वटा भूकम्प गएका थिए ।

यसरी पटक–पटक भूकम्प जान थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । यसरी पछिल्लो समय बझाङमा गएका भूकम्पहरु भने वैशाख १२ गतेको भूकम्पको पराकम्प नभई नयाँ भएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया