Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

भारत – अविरल वर्षासँगै आएको बाढी, पहिरो र चट्याङ पर्दा भारतको उत्तरकाखण्डमा ३० जना भन्दा धेरैको मृत्यु भएको छ ।उत्तरा खण्डको पिथौरागढ र चमोलीमा चटयाङ लागेर अहिले सम्म १८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

वर्षासँगै आएको पहिरोका कारण क्रषिकेश बद्रीनाथ जाने राष्ट्रिय राजमार्ग बन्द भएको छ भने त्यहाँका नदिनालामा पानीको सतह उच्च विन्दुमा पुगेको छ । पहिलोका कारण सडक अवरुद्ध हुदाँ उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाई भएको छ ।

पिथौरागढमा पहिरोका कारण एकै घरका तीन जना सहित पाँच जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण त्यहाँको जनजिवन अत्यन्त कष्टकर बनेकोे छ ।

तपाईको प्रतिक्रिया