Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौँ – नेपाली कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टी कार्यालय सानेपामा महामन्त्री पदका लागि अर्जुननरसिंह केसी र कोषाध्यक्ष पदमा चित्रलेखा यादवसहित प्यानल घोषणा गर्नुभएको हो ।

महाधिवेशन उद्घाटन हुनुभन्दा केही घण्टा अघिमात्र गरेको उमेद्वारी घोषणा कार्यक्रममा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । देउवा पक्षको प्यालनलाई नेता कुलबहादुर गुरुङले प्रस्ताव र खुमबहादुर खड्काले समर्थन गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया