बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

नेपाल पत्रकार महासंघ जापान शाखाले तोकिएको समय सीमा अब दुई महिना मात्र बाँकी रहेको स्मरण गराउँदै माघ ८ भित्रै सबिधान निर्माण गर्न एक स्मरण पत्रमार्फत संबिधान सभाका सभामुखको गम्भीर ध्यानाकर्षण गराएको छ । तस्विर : समुद्रपारि

तपाईको प्रतिक्रिया