सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं- आइतबारदेखि सम्पर्कविहीन नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको खाँचिकोट गाविसस्थित मसिनालेकमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो । झण्डै १२ घण्टासम्म नभेटिएको जहाज नेपाली सेनाको हेलिकोप्टरबाट देखिएपछि पहिचान भएको थियो । दुर्घटनामा जहाजमा सवार सबै यात्रुको मृत्यु भएको छ ।

दुर्घटनापछि उद्दारकाबेला खिचिएका तस्बिहरुः

Planecrash_Nepal12Planecrash_Nepal11Planecrash_Nepal10Planecrash_Nepal09Planecrash_Nepal08Planecrash_Nepal07Planecrash_Nepal06Planecrash_Nepal05Planecrash_Nepal04Planecrash_Nepal03Planecrash_Nepal01

तपाईको प्रतिक्रिया