Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
दोलखा- दोलखाको ठूलोपातल मतदान केन्द्रमा भएको झडपमा एमालेका पूर्व सभासद शान्ति पाख्रिन घाइते भएकी छन् ।
उनलाई खुकुरी प्रहार भएको छ । खकुरी प्रहार गर्ने ५ जनालाई सेनाले नियन्त्रणमा लिएको प्रजिअ प्रल्हाद पोखरेलले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया