Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं- नेता, कार्यकर्तादेखि जनतासम्ममा चुनावको रौनक बढेको छ ।
आफ्नो पार्टीलाई हरहालतमा जिताउनका लागि उम्मेदवारहरु खरो प्रतिस्पर्धामा उत्रिएका छन् । विहान हुने वित्तिकै घरदैलोमा जुट्ने नेताहरु रात नपरुञ्जेलसम्म भोट माग्न तल्लिन छन् ।
झन् काठमाडौं नेपालकै केन्द्र । यहाँ अझै विशेष चुनावी माहोल देखिन्छ । हरेक पार्टीका शीर्ष नेताहरुको उम्मेदवारी दर्ता भएको यस क्षेत्रमा चुनावको प्रचारप्रसार पनि बढी नै देखन सकिन्छ ।
बाजागाजाका साथ पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरु भोट माग्दै हिँडीरहेका छन् । प्रधानमन्त्री भइसकेका प्रचण्ड र माधवकुमार नेपाल देखि युवा नेताहरु गगन थापा र नन्दकिशोर पुन पनि काठमाडौंबाटै भिडेका छन् । उम्मेदवारहरुको चुनावी प्रचार तथा घरदैलोमा देखिएका दृश्यहरु…
chinab 1 chinab 2 chinab 4 chunab 3 chunab 5 chunab 6 chunab 7
तपाईको प्रतिक्रिया