Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
ashok raiकाठमाडौं- अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले राज्य पुर्नसंरचना गर्दा १४ प्रदेश बनाउन प्रस्ताव गरेको छ । 
विहीबार सार्वजनिक गरिएको घोषणा पत्रमा समाजवादीले पहिलो संविधानसभामा गठित राज्य पुनःसंरचना तथा राज्य शक्ति बाँडफाँड समितिले पारित गरेको १४ प्रदेशसहितको राज्य पुनःसंरचना हुनुपर्ने उल्लेख छ ।
आफूलाई जातीय संघीयताको पक्षमा उभ्याउँदै संघीय समाजवादीले ‘यथास्थितिवादी र पहिचान विरोधीहरूलाई हराऔं, पहिचान सहितको संघीय संविधान निर्माण गरौं’ भन्ने मूलनारा लिएको छ । ***
तपाईको प्रतिक्रिया