Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
umlकाठमाडौं- नेकपा एमाले बागमती अञ्चल समन्वय कमिटिले पार्टी नेतृत्वले तयार गरेको समानुपातिक तर्फको नामावलीप्रति असन्तुष्टी जनाएको छ ।
कमिटिले सो सूची परिवर्तन नगरे पार्टीले आगामी चुनावमा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।
बागमती अञ्चल समन्वय कमिटिका संयोजक पशुपति चौलागाईँले आज काभ्रे, रामेछाप लगायतका जिल्लाबाट कोही पनि व्यक्तिलाई उम्मेदवार नबनाइएको भन्दै असन्तुष्टि सहितको ज्ञापनपत्र अध्यक्ष झलनाथ खनाललाई बुझाएका छन् ।
ज्ञापनपत्रमा विशेष गरेर काभ्रे, रामेछाप लगायतका जिल्लाका चेपाङहरुलाई नसमेटिएको भन्दै आपत्ती जनाइएको छ । ***
तपाईको प्रतिक्रिया