Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Gokarna Bistaगुल्मी- गुल्मी क्षेत्र नं. ३ का नेकपा एमालेका उमेद्वार गोकर्ण विष्टले किरिया वसेकै अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी  दर्ता गराउनुभएको छ ।
गएको हप्ता बुबा भीमबहादुर विष्टको निधन भएपछि किरिया बसेका पूर्व उर्जामन्त्री विष्ट दोहोली गाविसबाट सदरमुकाम आएर उमेद्वारी दर्ता गराउनुभएको हो ।
८३ वर्षको उमेरमा उहाँका बुबा भीमबहादुरको गएको शुक्रबार निधन भएको थियो ।
तपाईको प्रतिक्रिया