Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
CPN-Maoistरेखा थापाले टिकट पाइनन्
काठमाडौं  – एकीकृत नेकपा माओवादीले  २ सय ४० क्षेत्रका उम्मेदवारको नामावाली सार्वजनिक गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै एमाओवादीले टिकट पाउने अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरेको हो।
एमाओवादीमा प्रवेश गरे लगत्तै चर्चामा रहेकी रेखा थापाले अन्तत:  एमाओवादीको प्रत्यक्ष तर्फको टिकट पाएकी छैनन् ।
उनलाई पर्सा क्षेत्र नम्वर १ बाट टिकट दिने चर्चा चलेको थियो। उनको सट्टा पार्टीले बलिराम साहलाई टिकट दिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवार बन्नु भएको छ ।
उपाध्यक्ष डा. बाबुराम भट्टराई गोरखा १ र रुपेन्देही ४ र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको छ ।
एमाओबादीका उम्मेदवारहरुको नामावली यसप्रकार छ ।

जिल्ला  –  क्षेत्र नं. –   उम्मेदवारको नाम –
अछाम क्षेत्र नं. १ दिपक साउद
क्षेत्र नं. २ भंकर रावल
बैतडी क्षेत्र नं. १ नरेन्द्र कुँवर
क्षेत्र नं. २ रेणु चन्द
बझाङ्ग क्षेत्र नं. १ देवराज रेग्मी
क्षेत्र नं. २ हरि कुँवर
दार्चुला – ललित सिंह ठगुन्ना
डडेलधुरा – खगराज भट्ट
बाजुरा – सहदेव वोगटी
डोटी क्षेत्र नं. १ मोहन बम
क्षेत्र नं. २ त्रिलोचन भट्ट
सुर्खेत क्षेत्र नं. १ ठम्मर विष्ट
क्षेत्र नं. २ भीमबहादुर मल्ल
क्षेत्र नं. ३ नरबहादुर विष्ट
दैलेख क्षेत्र नं. १ तेजबहादुर चन्द
क्षेत्र नं. २ थीरबहादुर कार्की
जाजरकोट क्षेत्र नं. १ शक्तिबहादुर वस्नेत
क्षेत्र नं. २ भक्तबहादुर शाह
डोल्पा – सत्य पहाडी
जुम्ला – गजेन्द्रबहादुर महत
कालीकोट -महेन्द्रबहादुर शाही
मुगु – सुकवीर बुढा
हुम्ला – छिरिङ डम्दुल लामा
दाङ क्षेत्र नं. १ नारायणी शर्मा
क्षेत्र नं. २ होमबहादुर पुन
क्षेत्र नं. ३ निर्मल आचार्य
क्षेत्र नं. ४ रामजी चौधरी
क्षेत्र नं. ५ पुनम श्रीपाली
बाँके क्षेत्र नं. १ महेश्वर गहतराज
क्षेत्र नं. २ परमानन्द वर्मा
क्षेत्र नं. ३ दामोदर आचार्य
क्षेत्र नं. ४ पूर्णकुमारी सुवेदी
बर्दिया क्षेत्र नं. १ भूवनकुमार थारु
क्षेत्र नं. २ तिलकराम शर्मा
क्षेत्र नं. ३ सन्तकुमार थारु
क्षेत्र नं. ४ मानबहादुर थारु
कैलाली क्षेत्र नं. १ फुलरामा चौधरी -थारु)
क्षेत्र नं. २ भीमबहादुर कडायत
क्षेत्र नं. ३ शेरबहादुर चौधरी
क्षेत्र नं. ४ गौरीशंकर चौधरी
क्षेत्र नं. ५ लेखराज भट्ट
क्षेत्र नं. ६ लीला भण्डारी
कञ्चनपुर क्षेत्र नं. १ विना मगर
क्षेत्र नं. २ अमीन दहित थारु
क्षेत्र नं. ३ टेकेन्द्र भट्ट
क्षेत्र नं. ४ मोहन गिरी
सल्यान क्षेत्र नं. १ टेकबहादुर बस्नेत
क्षेत्र नं. २ भीमप्रकाश शर्मा
रुकुम क्षेत्र नं. १ गणेशमान पुन
क्षेत्र नं. २ जनार्दन शर्मा
रोल्पा क्षेत्र नं. १ कृष्णबहादुर महरा
क्षेत्र नं. २ ओनसरी घर्ती मगर
प्युठान क्षेत्र नं. १ नवराज सुवेदी
क्षेत्र नं. २ कृष्णध्वज खड्का
अर्घाखांची क्षेत्र नं. १ टोपबहादुर रायमाझी
क्षेत्र नं. २ विष्णुहरि शर्मा
गुल्मी क्षेत्र नं. १ सुदर्शन वराल मगर
क्षेत्र नं. २ अशोक थापा
क्षेत्र नं. ३ वामदेव क्षेत्री
म्याग्दी – लोकेन्द्र विष्ट मगर
वाग्लुङ्ग क्षेत्र नं. १ कृष्ण के.सी.
क्षेत्र नं. २ लिलबहादुर थापा मगर
क्षेत्र नं. ३ तुलसी अर्याल
पाल्पा क्षेत्र नं. १ तेजेन्द्र सिंजाली मगर
क्षेत्र नं. २ वसन्त कुमार शर्मा
क्षेत्र नं. ३ नेत्रप्रसाद पाण्डे
कास्की क्षेत्र नं. १ विष्णु पौडेल
क्षेत्र नं. २ वखान सिंह तमु
क्षेत्र नं. ३ रामजी बराल
क्षेत्र नं. ४ गुप्तबहादुर हमाल
गोरखा क्षेत्र नं. १ बाबुराम भट्टराई
क्षेत्र नं. २ हितराज पाण्डे
क्षेत्र नं. ३ छमबहादुर गुरुङ
पर्वत क्षेत्र नं. १ नेत्र अधिकारी
क्षेत्र नं. २ राजकाजी गुरुङ
लम्जुङ्ग क्षेत्र नं. १ देवेन्द्र पराजुली
क्षेत्र नं. २ पारसमणि पौडेल
तनहुं क्षेत्र नं. १ सीता पोख्रेल
क्षेत्र नं. २ ओमराज आले
क्षेत्र नं. ३ रमेश सिग्देल
स्याङ्जा क्षेत्र नं. १ शैलेन्द्र घिमिरे
क्षेत्र नं. २ कल्पना अर्याल
क्षेत्र नं. ३ डम्बरदेव अर्याल
मनाङ – कपिल लामा
मुस्ताङ्ग – ङटुक गुरुङ
कपिलवस्तु क्षेत्र नं. १ चक्रपाणी खनाल
क्षेत्र नं. २ राम लौटन तिवारी
क्षेत्र नं. ३ सत्यनारायण त्रिपाठी
क्षेत्र नं. ४ सन्तोषी पाण्डे
क्षेत्र नं. ५ जावेद खान
रूपन्देही क्षेत्र नं. १ देवेन्द्र पाण्डे
क्षेत्र नं. २ विनोद उपाध्याय
क्षेत्र नं. ३ लक्ष्मी थापा
क्षेत्र नं. ४ बाबुराम भट्टराई
क्षेत्र नं. ५ माधव शर्मा
क्षेत्र नं. ६ लालमोहन यादव
क्षेत्र नं. ७ मकसुद अली
नवलपरासी क्षेत्र नं. १ धनप्रसाद सापकोटा
क्षेत्र नं. २ मोतीप्रसाद रिजाल
क्षेत्र नं. ३ सीता बौडेल
क्षेत्र नं. ४ चिनक कुर्मी
क्षेत्र नं. ५ राजु हरिजन
क्षेत्र नं. ६ रामधनी केवट
पर्सा क्षेत्र नं. १ बलिराम साह
क्षेत्र नं. २ बसुरुदिन अनसारी
क्षेत्र नं. ३ जितेन्द्रप्रसाद यादव
क्षेत्र नं. ४ प्रल्हाद गिरी
क्षेत्र नं. ५ उर्मिला अर्याल
बारा क्षेत्र नं. १ ज्वाला साह
क्षेत्र नं. २ रामबाबु यादव
क्षेत्र नं. ३ श्रीप्रसाद पासवान
क्षेत्र नं. ४ सुरेशप्रसाद साह
क्षेत्र नं. ५ तपेश्वर चौधरी
क्षेत्र नं. ६ क्षेत्रबहादुर श्रेष्ठ
रौतहट क्षेत्र नं. १ राजकिशोर यादव
क्षेत्र नं. २ किरण साह
क्षेत्र नं. ३ प्रभु साह
क्षेत्र नं. ४ सत्यनारायण भगत
क्षेत्र नं. ५ विन्देश्वर यादव
क्षेत्र नं. ६ देवेन्द्र पटेल
र्सलाही क्षेत्र नं. १ शम्भु श्रेष्ठ
क्षेत्र नं. २ राजकुमार यादव
क्षेत्र नं. ३ भरतकुमार थापा
क्षेत्र नं. ४ राम किसुन राय
क्षेत्र नं. ५ अबुल हसन नुरी
क्षेत्र नं. ६ नन्दलाल राय
महोत्तरी क्षेत्र नं. १ गिरिराजमणि पोखरेल
क्षेत्र नं. २ लालबाबु यादव
क्षेत्र नं. ३ रामआधार कापर
क्षेत्र नं. ४ इन्दु शर्मा
क्षेत्र नं. ५ रजिद हैदर
क्षेत्र नं. ६ भरतप्रसाद साह
धनुषा क्षेत्र नं. १ रामचन्द्र झा
क्षेत्र नं. २ रामचन्द्र मण्डल
क्षेत्र नं. ३ हरिदेव मण्डल
क्षेत्र नं. ४ अरविन्द साह
क्षेत्र नं. ५ विजय यादव
क्षेत्र नं. ६ वोधमाया यादव
क्षेत्र नं. ७ रामकुमार महतो
सिराहा क्षेत्र नं. १ मुनी साह
क्षेत्र नं. २ जीतेन्द्र यादव
क्षेत्र नं. ३ राम रिझन यादव
क्षेत्र नं. ४ रामकुमार यादव (सी.सी.एम.)
क्षेत्र नं. ५ पुष्पकमल दाहाल
क्षेत्र नं. ६ अमरनाथ यादव
सप्तरी क्षेत्र नं. १ मानपुर चौधरी
क्षेत्र नं. २ अशोककुमार मण्डल
क्षेत्र नं. ३ उमेशकुमार यादव
क्षेत्र नं. ४ छेदी रजक विमल
क्षेत्र नं. ५ सरस्वती चौधरी
क्षेत्र नं. ६ छत्र नारायण यादव
चितवन क्षेत्र नं. १ संगीता भट्टराई
क्षेत्र नं. २ विश्वभक्त दुलाल
क्षेत्र नं. ३ नारायण दाहाल
क्षेत्र नं. ४ चित्रबहादुर श्रेष्ठ
क्षेत्र नं. ५ अमिक शेरचन
मकवानपुर क्षेत्र नं. १ सर्केश घलान
क्षेत्र नं. २ नारायणकाजी श्रेष्ठ
क्षेत्र नं. ३ प्रल्हाद लामिछाने
क्षेत्र नं. ४ सोनाम सिंह स्याङ्तान
रामेछाप क्षेत्र नं. १ लक्ष्मी गुरुङ
क्षेत्र नं. २ श्याम कुमार श्रेष्ठ
सिन्धुली क्षेत्र नं. १ लेखनाथ दाहाल
क्षेत्र नं. २ गंगानारायण श्रेष्ठ
क्षेत्र नं. ३ हरिबोल गजुरेल
दोलखा क्षेत्र नं. १ विशाल खड्का
क्षेत्र नं. २ शंकर लामा
सिन्धुपाल्चोक क्षेत्र नं. १ सरल सहयात्री
क्षेत्र नं. २ अग्निप्रसाद सापकोटा
क्षेत्र नं. ३ विलबहादुर रायमाझी
काभ्रे क्षेत्र नं. १ सूर्यमान दोङ
क्षेत्र नं. २ अक्कलबहादुर थिङ्ग
क्षेत्र नं. ३ मिना तामाङ
क्षेत्र नं. ४ नारायण बानिया
रसुवा – प्रेम तामाङ
धादिङ क्षेत्र नं. १ पुष्पविक्रम मल्ल
क्षेत्र नं. २ कल्पना धमला
क्षेत्र नं. ३ शालिकराम जम्कट्टेल
नुवाकोट क्षेत्र नं. १ विमला सुवेदी
क्षेत्र नं. २ हितबहादुर तामाङ
क्षेत्र नं. ३ पोष्टबहादुर वोगटी
काठमाडौं क्षेत्र नं. १ रेणु दाहाल
क्षेत्र नं. २ लिलामणि पोख्रेल
क्षेत्र नं. ३ गणेश रेग्मी
क्षेत्र नं. ४ नन्दकिशोर पुन
क्षेत्र नं. ५ महेन्द्र श्रेष्ठ
क्षेत्र नं. ६ मुक्ति प्रधान
क्षेत्र नं. ७ हिसिला यमी
क्षेत्र नं. ८ रूपा महर्जन
क्षेत्र नं. ९ देवेन्द्र पौडेल
क्षेत्र नं. १० पुष्पकमल दाहाल
ललितपुर क्षेत्र नं. १ हरि दाहाल
क्षेत्र नं. २ सरोजसिंह डंगोल
क्षेत्र नं. ३ दिनेश महर्जन
भक्तपुर क्षेत्र नं. १ सानु सुवाल
क्षेत्र नं. २ देवीप्रसाद ढकाल
संखुवासभा क्षेत्र नं. १ इन्द्र हाङ राई
क्षेत्र नं. २ राजेन्द्र किराती
भोजपुर क्षेत्र नं. १ खेमराज नेपाली
क्षेत्र नं. २ सुदन राई
खोटाङ क्षेत्र नं. १ दुर्गा जयन्ती राई
क्षेत्र नं. २ देवान र्राई
सोलुखुम्वु – गोम्बु शेर्पा
ओखलढुंगा क्षेत्र नं. १ केशव राई
क्षेत्र नं. २ पेशल खतिवडा
उदयपुर क्षेत्र नं. १ राजन किराती
क्षेत्र नं. २ सुरेशकुमार राई
क्षेत्र नं. ३ मोहनबहादुर खत्री
झापा क्षेत्र नं. १ बोधराज दाहाल
क्षेत्र नं. २ पूर्णसिंह राजवंशी
क्षेत्र नं. ३ धर्मशीला चापागाईं
क्षेत्र नं. ४ राजु आचार्य
क्षेत्र नं. ५ झलकबहादुर मगर
क्षेत्र नं. ६ पुष्प ढकाल
क्षेत्र नं. ७
मोरङ क्षेत्र नं. १ गणेश उप्रेती
क्षेत्र नं. २ देवराज भण्डारी
क्षेत्र नं. ३ खेमराज भट्टराई
क्षेत्र नं. ४ शिवकुमार मण्डल
क्षेत्र नं. ५ बालेश्वर कामत
क्षेत्र नं. ६ बाबुराजा ओझा
क्षेत्र नं. ७ गोपाल कटुवाल
क्षेत्र नं. ८ गोपी अछामी
क्षेत्र नं. ९ वर्षमान पुन
सुनसरी क्षेत्र नं. १ गोपाल किराती
क्षेत्र नं. २ रामकुमारी चौधरी
क्षेत्र नं. ३ हैदर अली
क्षेत्र नं. ४ राम कोइराला
क्षेत्र नं. ५ नन्दनकुमार दत्त
क्षेत्र नं. ६ डम्बर सुवेदी
ताप्लेजुङ क्षेत्र नं. १ सञ्चपाल मादेन
क्षेत्र नं. २ टंक आङबुहाङ
पाँचथर क्षेत्र नं. १ आइन्द्र केरुङ
क्षेत्र नं. २ दिनेश लावती
इलाम क्षेत्र नं. १ युवराज पौडेल
क्षेत्र नं. २ रमेशकुमार लिङदेन
क्षेत्र नं. ३ धिरेन्द्र शर्मा
तेह्रथुम – दुर्गाप्रसाद चापागाईं
धनकुटा क्षेत्र नं. १ हेमराज भण्डारी
क्षेत्र नं. २ हरिराज खेवा

तपाईको प्रतिक्रिया