Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Rn-Gorkha-Prachanda-Baburam-Narayankaji on Gorkhaनारायणकाजीको  टु्ङ्गो लागेन 
काठमाडौं- एमाओवादीले प्रमुख नेताका साथै हिमाली र केही पहाडी जिल्लामा प्रत्यक्षका लागि उम्मेदवार चयन गरेको छ ।
आइबार हेडक्वाटरको बैठकले पहिलो चरणमा उम्मेदवार चयन गरेको हो ।
जसअनुसार अध्यक्ष दाहाल काठमाडौं १० र सिरहा ५, बाबुराम भट्टराई गोरखा १ र रुपन्देही ४ र पोष्टबहादुर बोगटी नुवाकोट ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन्। तर नारायणकाजी श्रेष्ठको भने निर्वाचन क्षेत्र टुंगो लागिसकेको छैन।
एमाओवादीले सार्वजनिक गरेको प्रत्यक्षतर्फका अन्य उम्मेदवारको सूची यस्तो छ:
सेती–महाकाली राज्य
क्र.सं. जिल्ला निर्वाचन क्षेत्र नं. नाम
४ अछाम क्षेत्र नं. १ क. दिपक साउद
५  क्षेत्र नं. २ क. झंकर रावल
६ बैतडी क्षेत्र नं. १ क. नरेन्द्र कुँवर
७  क्षेत्र नं. २ क. रेणु चन्द
८ बझाङ्ग क्षेत्र नं. १ क. देवराज रेग्मी
९  क्षेत्र नं. २ क. हरि कुँवर
१० दार्चुला – क. ललित सिंह ठगुन्ना
११ डडेलधुरा – क. खगराज भट्ट
१२ बाजुरा – क.सहदेव वोगटी
१३ डोटी क्षेत्र नं. १ क. मोहन बम
१४  क्षेत्र नं. २ क. लेखराज भट्ट
भेरी–कर्णाली राज्य
१५ सुर्खेत क्षेत्र नं. १ क. ठम्मर विष्ट
१६  क्षेत्र नं. २ क. भीम बहादुर मल्ल
१७  क्षेत्र नं. ३ क. नर बहादुर विष्ट
१८ दैलेख क्षेत्र नं. १ क. तेज बहादुर चन्द
१९  क्षेत्र नं. २ क. थीर बहादुर कार्की
२० जाजरकोट क्षेत्र नं. १ क. शक्ति बहादुर वस्नेत
२१  क्षेत्र नं. २ क. भक्त बहादुर शाह
२२ डोल्पा – क.सत्य पहाडी
२३ जुम्ला – क. गजेन्द्र बहादुर महत
२४ कालीकोट – क. महेन्द्र बहादुर शाही
२५ मुगु – क.सुकवीर बुढा
२६ हुम्ला – क. छिरिङ डम्दुल लामा
तमुवान राज्य
२७ मनाङ्ग – क. कपिल लामा
किरात राज्य
२८ संखुवासभा क्षेत्र नं. १ क. इन्द्र हाङ राई
२९  क्षेत्र नं. २ क. राजेन्द्र किराती
३० भोजपुर क्षेत्र नं. १ क. खेम राज नेपाली
३१  क्षेत्र नं. २ क.सुदन राई
३२ खोटाङ क्षेत्र नं. १ क. दुर्गा जयन्ती राई
३३  क्षेत्र नं. २ क. देवान राई
३४ सोलुखुम्वु – क. गोम्बु शेर्पा
 
लिम्वुवान राज्य
३५ ताप्लेजुङ्ग क्षेत्र नं. १ क.सञ्चपाल मादेन
३६  क्षेत्र नं. २ क. टंक आङबुहाङ
३७ तेह्रथुम – क. दूर्गा प्रसाद चापागाईं
तपाईको प्रतिक्रिया