Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

 नचाउदैछन, पशुपति, राधिका र मञ्जुले

टोकियो – करिव ८०० जनाको क्षमता भएको हल दर्शकहरुको खचाखच भीड छ । नेपाली रातो सारीमा सजिएका अधिकांश नेपाली दिदीवहिनीहरु । टलटल टल्कने जडी जडित साडी, त्यही माथि छड्के तिलहरी, रातै रातो सारीमा सजिएका नेपाली दिदीवहिनीहरु ।
आज टोकियोको इकेगामी खाइकानमा तीज महोत्सवको पहिलो दिन कार्यक्रम शुरु भरखर शुरु भएको छ । निर्धारित समयभन्दा ढिलो शुरु भएपनि तीज महोत्सवमा भाग लिने सहभागीहरुको आउने क्रम अझै जारी छ ।

भरखरै तीज महोत्सवको आयोजक सँस्थाद्वय नारी सञ्जाल जापानकी अध्यक्ष छक्कु उदासी, आईएनसीजेका अध्यक्ष अर्जुन अधिकारी र गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारीले पानसमा बत्ति बालेर उदघाटन गर्नुभयो ।
राष्ट्रियगानबाट भरखरै शुरु भएको कार्यक्रम अब साँगीतिक महौलमा प्रवेश गर्न गईरहेको छ । बाँकी हेदैं गर्नुहोला ।

 

 

 

कार्यक्रमः तीज महोत्सव

स्थानः इकेगामी खाइकान
फोनः ०३-३७५३-२२४१
रेलमार्ग- जेआर गोतान्दा या कामाताबाट इकेगामी लाईनको इकेगामी स्टेशनबाट ७ मिनेट पैदल
प्रवेश शुल्कः प्रतिब्यक्ति १ हजार येन

थप जानकारीका लागि यहां क्लिक गर्नुहोस 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया