राधेश पन्त टोकियोमा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त टोकियोमा । जापान सरकारको निमन्त्रणा यहाँ आएका पन्तले जापानका विभिन्न वित्तिय निकायसँग भेटवार्ता गर्ने छन् । तस्विरः समुद्रपारि प्रकाशित मिति: सोमबार, फाल्गुण ०८, २०६८ प्रकाशित समय: १६:३९:०७