सुरु भयो जेनिथ रेमिट जापानको प्रतिष्ठित कम्पनी स्पिड मनि ट्रान्सफर र जेनिथ रेमिटबीच समझदारीपत्रमा हस्ताक्षर हुँदै । आइतबार जेनिथले औपचारिक समारोहको आयोजना गरी कारोवार शुरु गरेको घोषणा गरेको छ । तस्विरः समुद्रपारि प्रकाशित मिति: सोमबार, फाल्गुण ०८, २०६८ प्रकाशित समय: १६:११:३२