वान्डरलस्ट फिल्मको प्रिमियर वान्डरलस्ट फिल्मको प्रिमियरका क्रममा लस एन्जलसमा कलाकार जेनिफर एनिस्टन। फिल्म हलहरुमा फेब्रुअरी २४ देखि लाग्दैछ। तस्बिरः एपी प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०५, २०६८ प्रकाशित समय: १९:३५:०४